Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सरकारले तोक्यो प्रधानाध्यापककाे भत्ता, कुन तहमा कति ?

सरकारले तोक्यो प्रधानाध्यापककाे भत्ता, कुन तहमा कति ?

  • 35.1K
    SHARES
  • सरकारले तोक्यो प्रधानाध्यापककाे भत्ता, कुन तहमा कति ?

    काठमाडौं । संघीय सरकारले प्रधानाध्यापककाे भत्ता तोकेको छ । सरकारले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका प्रधानाध्यापकको मासिक भत्ता तोकेको हो ।

    images

    सरकारले गत मंगलबार सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९/८० मा प्रधानाध्यापकको मासिक भत्ता उल्लेख छ ।

    प्रथामिक तहका प्रधानाध्यापकलाई २ सय, निम्नमाध्यमिक तहका प्रधानाध्यापकलाई ३ सय र माध्यमिक तहका प्रधानाध्यापकलाई ३ सय रूपैयाँ भत्ता मासिक रूपमा उपलब्ध गराइने कार्यान्वयन पुस्तिकामा उल्लेख छ ।

    यी जिल्लाका इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई १५ हजार रूपैयाँ पोशाक खर्च उपलब्ध गराइने यी जिल्लाका इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई १५ हजार रूपैयाँ पोशाक खर्च उपलब्ध गराइने

    यहाँ हेर्नुहाेस् 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology