Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मुख्यमन्त्रीको खुट्टा छोएर आशीर्वाद लिए बिहारका नवनियुक्त उपमुख्यमन्त्री तेजस्वीले

मुख्यमन्त्रीको खुट्टा छोएर आशीर्वाद लिए बिहारका नवनियुक्त उपमुख्यमन्त्री तेजस्वीले

  • 662
    SHARES
  • मुख्यमन्त्रीको खुट्टा छोएर आशीर्वाद लिए बिहारका नवनियुक्त उपमुख्यमन्त्री तेजस्वीले

    पटना । भारतको बिहार राज्यमा नवनियुक्त मुख्यमन्त्री नितिश कुमारले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई राज्यपाल फाग चौहानले शपथ गराएका थिए ।

    नितिश कुमार लगत्तै उपमुख्यमन्त्री पदमा लालु यादवका छोरा तेजस्वीले सपथ लिए । सपथ लगत्तै तेजस्वीले नितिशको खुट्टा छोएर आशीर्वाद लिएका थिए ।

    आठौं पटक बिहारको मुख्यमन्त्री पद सम्हालेका नितिश कुमारले भारतीय जनता पार्टीमाथि आक्रमण अभिव्यक्ति दिए । आगामी आम निर्वाचनमा भाजपाको पत्ता साफ हुने उनले भविष्यवाणी गरे ।

    भाजपासँगको गठबन्धनमा मुख्यमन्त्री बनेका नितिशले मंगलबार पदबाट राजीनामा दिएका थिए ।

    उनले भाजपाको बदला राजद र अन्य साना दलसँग गठबन्धन बनाएर पुनः मुख्यमन्त्री पदको सपथ लिएका हुन् ।

    आज सपथ लिएसँगै भारतमा धेरै पटक मुख्यमन्त्री बन्ने रेकर्ड बनाउँदै नितिश कुमार आज सपथ लिएसँगै भारतमा धेरै पटक मुख्यमन्त्री बन्ने रेकर्ड बनाउँदै नितिश कुमार

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij