Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

  • 364
    SHARES
  • स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-१३ गाहाखोलामा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा वालिङ नगरपालिका-९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।

    गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो ।

    श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij