Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

  • 392
    SHARES
  • एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

    हेटौँडा । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका-९ को खरङ्गामा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

    शेर्पाको घटना स्थलमै मृत्यु भएको थियो । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij