Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पशुपतिनाथ मन्दिरमा जनैपूर्णिमाको रौनक [फोटोफिचर]

पशुपतिनाथ मन्दिरमा जनैपूर्णिमाको रौनक [फोटोफिचर]

  • 398
    SHARES
  • पशुपतिनाथ मन्दिरमा जनैपूर्णिमाको रौनक [फोटोफिचर]

    काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

    बिहान पवित्र नदी,तलाउ आदिमा नुहाएर ऋषिहरूको तर्पण गरि नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ ।

    आज साउन शुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने परम्परा रहेकाे छ ।

    वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ ।

    सकेसम्म आजको दिन सूर्योदयभन्दा अगाडि उठेर नुहाउने सरसफाई गर्ने र जनै फेर्ने तथा रक्षाबन्धन बाध्ने गरिन्छ । आज पूर्णिमाको दिन भएकाले शुभ मानिन्छ ।

    298949447_731197758184855_4701601848050421469_n.jpg

    297693372_455456986444167_3280906470818159669_n---Copy.jpg

    297439106_470715464550946_5290412495287430139_n---Copy.jpg

    297729729_535096058388637_7475254028108171029_n.jpg

    298198097_381127010663785_8069049708110666701_n.jpg

    298323239_3270989763190131_1324407694209945147_n.jpg

    298582943_389592473262594_4826342458558289891_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij