Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

गाउँपालिका अध्यक्षद्वारा विद्यालयलाई आर्थिक सहयोग

गाउँपालिका अध्यक्षद्वारा विद्यालयलाई आर्थिक सहयोग

  • 406
    SHARES
  • गाउँपालिका अध्यक्षद्वारा विद्यालयलाई आर्थिक सहयोग

    काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाबाट आफूले प्राप्त गरेको  सेवासुविधा विद्यालयलाई प्रदान गरेका छन् ।

    images

    आफूले निर्वाचनको समयमा पालिकाभित्रको शिक्षालाई प्राथमिकता दिने घोषण गरेको र विद्यालयलाई थोरै भएपनि सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेका बताए ।

    उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रूपैयाँ पाँदेलटारस्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई सहयोग स्वरूप उपलब्ध गराएका हुन् ।

    उक्त विद्यालयका प्रधानध्यापक दिलबहादुर गुरुङले प्राप्त रकम विद्यालयको छात्राबासमा अध्ययनरत विद्यार्थीका लागि खर्च गरिने जानकारी दिए । यस विद्यालयमा आवासीय सुविधासहित विपन्न चेपाङ समुदायका बालबालिका अध्ययन गर्दछन्  ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology