Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

शिक्षक र विद्यालय कर्मचारीको विषयमा अर्थ मन्त्रालयको ध्यानाकर्षण

शिक्षक र विद्यालय कर्मचारीको विषयमा अर्थ मन्त्रालयको ध्यानाकर्षण

  • 11.2K
    SHARES
  • शिक्षक र विद्यालय कर्मचारीको विषयमा अर्थ मन्त्रालयको ध्यानाकर्षण

    काठमाडौं । शिक्षक र कर्मचारीको समान रूपमा तलबवृद्धि गर्न नेपाल राहत शिक्षक केन्द्रीय समितिले माग गरेको छ ।

    अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईद्वारा हस्ताक्षरित अर्थ मन्त्रालयलाई बुधबार ध्यनाकर्षण गरिएको पत्रमा समान तलब हुनुपर्ने बताइएको छ ।

    पत्रमा भनिए को छ, ‘निर्वाचनको मुखमा गरिएको विभेदपूर्ण निर्णय अविलम्ब फिर्ता लिई सबै तहका शिक्षक कर्मचारीको तलब वृद्धि समान ढंगले गर्न पुनःध्यानाकर्षण गराउँदै अन्यथा भए निर्वाचनका बेला शिक्षक के हो र शिक्षकको समाजमा कुन भूमिका हुन्छ र त्यसले निर्वाचनमा कस्तो प्रभाव पार्छ ? भन्ने प्रश्नको जवाफ सुन हेर्न प्रतिक्षा गर्नुहुन सम्बन्धित सबैमा आग्रह गर्दछौं ।’ 

    चालु आर्थिक वर्ष २०७९/८० का लागि अर्थ मन्त्रालयले गत जेठ १५ गते बजेट सार्वजनिक गरेको थियो । मन्त्रालयले विद्यालय कर्मचारीबाहेक सबै कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो ।

    विद्यालय कर्मचारीकाे आन्दोलन तयारी तीव्र  विद्यालय कर्मचारीकाे आन्दोलन तयारी तीव्र 

    298693139_1964378430399434_6453825787951313503_n.jpg

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology