Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाग्मती नदीमा हाम फालेकी महिलाको उद्धार

बाग्मती नदीमा हाम फालेकी महिलाको उद्धार

  • 350
    SHARES
  • बाग्मती नदीमा हाम फालेकी महिलाको उद्धार

    काठमाडौं । प्रहरीले बाग्मती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरेको छ ।

    थापाथली पुलबाट बाग्मती नदीमा हाम फालेकी ती महिलाको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन ।

    प्रहरीले तत्काल उनलाई उद्धार गरि वीर अस्पताल लगेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij