Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बन्दुकधारीले बसमा गोली चलाउँदा सातजना घाइते

बन्दुकधारीले बसमा गोली चलाउँदा सातजना घाइते

  • 370
    SHARES
  • बन्दुकधारीले बसमा गोली चलाउँदा सातजना घाइते

    जेरुसेलम । इजरायलस्थित जेरुसेलमको पुरानो शहरमा एक बन्दुकधारीले बसमा गोली चलाउँदा सातजना घाइते भएका छन् ।

    गोली लागेर घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । इजरायलको आपतकालीन चिकित्सा सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले घटनालाई ‘पुरानो शहरमा भएको आतंककारी आक्रमण’ भनेको छ ।

    घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एक शंकास्पदलाई प्रहरीले पक्राउ गरेको छ ।

    ‘अतिवादी हाम्रो नियन्त्रणमा छन्’ प्रहरी प्रवक्ता कान इली लेभीले भने ।

  • सम्बन्धित विषय:

  • # इजरायल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij