Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चेल्सी र टोटनहमले अंक बाँडे

चेल्सी र टोटनहमले अंक बाँडे

  • 457
    SHARES
  • चेल्सी र टोटनहमले अंक बाँडे

    काठमाडौं । चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा अन्तिम समय इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटनहमसँग अंक बाँडेको छ ।

    लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे ।

    टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले गोल गरे ।

    खेल सकिएपछि हात मिलाउने क्रममा दुबै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका दिए । यसपछि रेफ्रीले दुबै प्रशिक्षकलाई रातो कार्ड देखाएका थिए ।

    यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij