Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बाँकी २१ जिल्लामा निषेधाज्ञा कहिले ? 

बाँकी २१ जिल्लामा निषेधाज्ञा कहिले ? 

  • 546
    SHARES
  • बाँकी २१ जिल्लामा निषेधाज्ञा कहिले ? 

    काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि रोकथामका लागि एकपछि अर्को गर्दै निषेधाज्ञा गर्ने जिल्लाको संख्या ५६ पुगेको छ ।

    देशका जम्मा ७७ जिल्लामध्ये अब निषेधाज्ञा जारी गर्न २१ जिल्ला मात्र बाँकी छन् ।

    गृह मन्त्रालयको बुधबार साँझ ७ बजेसम्मको विवरणअनुसार निषेधाज्ञा घोषित जिल्लाको संख्या ५६ पुगिसकेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij