Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

वामदेव गौतम माओवादीको चिन्हबाट चुनाव लड्ने

वामदेव गौतम माओवादीको चिन्हबाट चुनाव लड्ने

  • 298
    SHARES
  • वामदेव गौतम माओवादीको चिन्हबाट चुनाव लड्ने

    काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने भएका छन् ।

    images

    गौतमले माओवादीको चुनाव चिन्ह सहज हुने भएकाले उसकै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने बताए ।

    ‘हामीलाई माओवादीको चुनाव चिन्ह सहज हुने देखियो,’ उनले भने । 

    उनले यो पार्टी एकीकरण नभई चुनाव चिन्ह लिएर चुनाव लड्न लागेको बताए ।

    माओवादी केन्द्रको चुनाव चिन्ह हँसियाहथौडा हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology