Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने

नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने

  • 438
    SHARES
  • नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।  बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    images

    चितवन जिल्लाको रत्ननगर नगरपालिका, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको १-३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology