काठमाडौं । मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ ।
सरकारले बजेट भाषण गर्दा नै सरकारी कर्मचारीदेखि शिक्षकसम्मको तलब १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो ।
बजेटमा वृद्धि गरिएअनुसार नै कर्मचारी, शिक्षकहरूको तलब तोकिएको हो ।
अधिकृतदेखि माथिका पदमा कर्मचारीको तलब वृद्धि गर्न खोजिए पनि नायब सुब्बालगायतले विरोध गरेपछि अर्थ मन्त्रालयले रोकेको थियो ।
यस्तो छ नयाँ तलबमान र ग्रेड सुविधा
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology