Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

यस्तो छ शिक्षकदेखि कर्मचारीसम्मको नयाँ तलब [हेर्नुहाेस् सूची]

यस्तो छ शिक्षकदेखि कर्मचारीसम्मको नयाँ तलब [हेर्नुहाेस् सूची]

  • 25.9K
    SHARES
  • यस्तो छ शिक्षकदेखि कर्मचारीसम्मको नयाँ तलब [हेर्नुहाेस् सूची]

    काठमाडौं । मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ ।

    सरकारले बजेट भाषण गर्दा नै सरकारी कर्मचारीदेखि शिक्षकसम्मको तलब १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो ।

    बजेटमा वृद्धि गरिएअनुसार नै कर्मचारी, शिक्षकहरूको तलब तोकिएको हो ।

    अधिकृतदेखि माथिका पदमा कर्मचारीको तलब वृद्धि गर्न खोजिए पनि नायब सुब्बालगायतले विरोध गरेपछि अर्थ मन्त्रालयले रोकेको थियो ।

    यस्तो छ नयाँ तलबमान र ग्रेड सुविधा

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology