Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

निर्वाचन कार्यालय पुगे वामदेव गाैतम

निर्वाचन कार्यालय पुगे वामदेव गाैतम

  • 467
    SHARES
  • निर्वाचन कार्यालय पुगे वामदेव गाैतम

    काठमाडौं । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

    images

    मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रियाबारे बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

    पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र वामदेव गौतमले आगामी  निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह हँसियाहथाैडा लिएर चुनाव लड्ने भएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology