Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सभापति देउवाले चयन गरे दश केन्द्रीय सदस्य

सभापति देउवाले चयन गरे दश केन्द्रीय सदस्य

  • 413
    SHARES
  • सभापति देउवाले चयन गरे दश केन्द्रीय सदस्य

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दश जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

    images

    सभापति देउवाले कांग्रेसको विधान-२०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम मंगलबार केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

    देउवाले महोत्तरीका किरण यादव, काठमाडौंकी राधा घले, मोरङका रूक्मणी कोइराला लगायतलाई मनाेनीत गरेका छन् ।

    293729744_750021712964107_1379425126862348305_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology