Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

माओवादी केन्द्रको मुख्यालयमा बाबुराम र प्रचण्डबीच छलफल जारी 

माओवादी केन्द्रको मुख्यालयमा बाबुराम र प्रचण्डबीच छलफल जारी 

  • 423
    SHARES
  • माओवादी केन्द्रको मुख्यालयमा बाबुराम र प्रचण्डबीच छलफल जारी 

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल जारी छ ।

    images

    डा.भट्टराईसँगै नेसपा अर्का अध्यक्ष महिन्द्रराय यादव तथा सहअध्यक्ष गंगा श्रेष्ठ पनि माओवादीको मुख्यालय पेरिसडाँडामा छन् ।

    डा.भट्टराईनिकट स्रोतका अनुसार अहिले माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि छलफलमा सहभागी भएका छन् ।

    डा.भट्टराई र प्रचण्डबीच मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सिट बाँडफाँटलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल 
    भइरहेको छ ।

    दुबै पार्टीका दुईजना नेताहरू दल दर्ताका लागि निर्वाचन आयोगमा गएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology