Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता

कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता

  • 277
    SHARES
  • कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता

    काठमाडौं । आगामी मंसिर ४ मा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

    images

    आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजसम्म दल दर्ताको लागि समय दिएको थियो ।

    दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology