Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नागरिकता विधेयकको विरोधमा प्रदर्शन

नागरिकता विधेयकको विरोधमा प्रदर्शन

  • 299
    SHARES
  • नागरिकता विधेयकको विरोधमा प्रदर्शन

    काठमाडौं । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौ‌ंमा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।

    प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ । आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij