Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मेरो शेयरको सेवा आज साँझदेखि अवरूद्ध हुने

मेरो शेयरको सेवा आज साँझदेखि अवरूद्ध हुने

  • 474
    SHARES
  • मेरो शेयरको सेवा आज साँझदेखि अवरूद्ध हुने

    काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो शेयरको वेबसाइट बेलुका ५ः३० बजेबाट अवरूद्ध हुने भएको छ ।

    images

    डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरूद्ध हुने सिडिएसिसीले जनाएको छ ।

    सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भरमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा बन्द हुने जनाइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology