Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग

नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग

  • 351
    SHARES
  • नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ ।

    बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् ।

    सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

    उनले  मत ‍विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गरे । 


     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij