Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जसपाको प्रवक्तामा मनिष सुमन

जसपाको प्रवक्तामा मनिष सुमन

  • 475
    SHARES
  • जसपाको प्रवक्तामा मनिष सुमन

    काठमाडाैं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले नेता मनिषकुमार सुमनलाई पार्टी प्रवक्ता तोकेको छ ।

    जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार अध्यक्ष उपेन्द्र यादवले सुमनलाई पार्टी प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । 

    300532130_5388878951225929_6384700814907069415_n.png
     

  • सम्बन्धित विषय:

  • # जसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij