Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

कोरोना संक्रमणको 'हटस्पट' बन्यो काठमाडौं उपत्यका, एकैदिन ३९ सय ७२ जना संक्रमित 

कोरोना संक्रमणको 'हटस्पट' बन्यो काठमाडौं उपत्यका, एकैदिन ३९ सय ७२ जना संक्रमित 

  • 468
    SHARES
  • कोरोना संक्रमणको 'हटस्पट' बन्यो काठमाडौं उपत्यका, एकैदिन ३९ सय ७२ जना संक्रमित 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    काठमाडौंमा ३ हजार १ सय ६३, भक्तपुरमा २ सय ४२ र ललितपुरमा ५ सय ६७ जनामा कोरोना पुष्टि भएको हो । 

    देशभर बिहीबार ९ हजार ७० जना संक्रमित थपिएका छन् ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय ६१ रहेको छ । आज २ हजार ७ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology