Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

६३४ जनामा कोरोना संक्रमण, एकको निधन

६३४ जनामा कोरोना संक्रमण, एकको निधन

  • 373
    SHARES
  • ६३४ जनामा कोरोना संक्रमण, एकको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै गत २४ घण्टामा ४१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने आज कोरोना संक्रमणका कारण एक जनाको निधन भएको छ ।

    योसँगै देशभर कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij