Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बिस्फोटमा परी माल्दिभ्सका पूर्वराष्ट्रपति घाइते

बिस्फोटमा परी माल्दिभ्सका पूर्वराष्ट्रपति घाइते

  • 645
    SHARES
  • बिस्फोटमा परी माल्दिभ्सका पूर्वराष्ट्रपति घाइते

    काठमाडौं । माल्दिभ्समा बिहीबार साँझ भएको भएको बिस्फोटमा परी पूर्वराष्ट्रपति तथा वर्तमान संसदका सभामुख मोहमद नसिद घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूकाअनुसार नसिद घरबाट बाहिर निस्केर गाडी चढ्न लाग्दा स्थानीय समयअनुसार राति साढे ८ बजे बिस्फोट भएको भयो । 

    images

    उनको गाडीनजिकै पार्किङ गरिएको अर्को दुई पांग्रे सवारीमा बिस्फोटक पदार्थ जडान गरिएको देखिएको छ । बिस्फोटमा घाइते भएका नसिदलाई एडिके अस्पतालमा भर्ना गरिएको छ । उनका एक जना बडीगार्ड र एकजना विदेशी नागरिक पनि बिस्फोटमा परी घाइते भएका छन् । 

  • सम्बन्धित विषय:

  • # बिस्फोट

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology