Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको निधन

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको निधन

  • 377
    SHARES
  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको निधन

    सांकेतिक तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा थप ४४४ जना संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    यस्तै बिहीबार कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।

    300103167_385014830473145_8778487389796536134_n.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij