Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

१७३ जनामा कोरोना संक्रमण

१७३ जनामा कोरोना संक्रमण

  • 363
    SHARES
  • १७३ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३९ जनाको परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा ३९६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने आज कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैन् ।

    योसँगै देशभर कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार ६१२ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij