Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

डायनाले चढेको गाडी लिलामीमा बिक्री

डायनाले चढेको गाडी लिलामीमा बिक्री

  • 367
    SHARES
  • डायनाले चढेको गाडी लिलामीमा बिक्री

    एजेन्सी, लन्डन । बेलायतकी पूर्वराजकुमारी डायनले चढेको गाडी लिलामीमा बिक्री गरिएको छ ।

    डायनको मृत्युको २५औँ वार्षिकीको अवसरमा उनले चढेको फोर्ड स्कर्ट ७ लाख ३७ हजार पाउन्डमा बिक्री गरिएको हो । बोलपत्र १ लाख युरोबाट सुरु भएको थियो ।

    निलो पट्टी भएको कालो फोर्ड एस्कर्ट आरएस टर्बो १ डायनाले सन् १९८५ देखि १९८८ मा चलाएकी थिइन् । उनले शाही परिवारको भव्य रोल्स–रोयसेस र डेमलरको सट्टा आफ्नै कार राखेकी थिइन् ।

    डायनाको ३६ वर्षको उमेरमा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij