Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

आजको मौसम : गण्डकी र लुम्बिनीमा भारी वर्षाको आँकलन

आजको मौसम : गण्डकी र लुम्बिनीमा भारी वर्षाको आँकलन

  • 314
    SHARES
  • आजको मौसम : गण्डकी र लुम्बिनीमा भारी वर्षाको आँकलन

    काठमाडौं । आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ। 

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति पनि देशभर आंशिक देखि सामान्य बदली रहने मौसम विभागको अनुमान छ । तर गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij