Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

थप २२६ जनामा कोरोना संक्रमण

थप २२६ जनामा कोरोना संक्रमण

  • 366
    SHARES
  • थप २२६ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन् ।

    302185951_387709133537048_2067979957586398713_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij