Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कक्षा १२ को नतिजा आज प्रकाशन नहुने

कक्षा १२ को नतिजा आज प्रकाशन नहुने

  • 517
    SHARES
  • कक्षा १२ को नतिजा आज प्रकाशन नहुने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज गर्ने भनेको कक्षा १२ को नतिजा स्थगित गरेको छ ।

    विभिन्न सामाजिक सञ्जालमा तीजकाे दिन नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रया आएपछि बाेर्ड परीक्षा स्थगित गरेकाे हाे ।

    नतिजा प्रकाशनकाे लागि मंगलबार दिउँसो ३ बजेका लागि बोर्ड बैठक बोलाइएको भएपनि स्थगित गरिएकाे बाेर्डका एक सदस्यले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij