Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

चट्याङ लागेर दुई महिलाको निधन

चट्याङ लागेर दुई महिलाको निधन

  • 405
    SHARES
  • चट्याङ लागेर दुई महिलाको निधन

    काठमाडौं । दाङमा चट्याङ लागेर मंगलबार राति दुई महिलाको निधन भएको छ ।

    तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका-१२ गुरौमा चट्याङ लागेर उनीहरूको निधन भएको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् ।

    उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे छ । घटनास्थलमा टेलिफोन नेटवर्कको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij