Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

  • 318
    SHARES
  • साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

    चितवन । पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

    आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरूद्ध बनेको थियो ।

    सडकअवरूद्ध हुँदा सयौँ सवारी साधनहरु सडकमै रोकिएका थिए । अहिले सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij