Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पहिरोका कारण दोर्दीका चार घरपरिवार विस्थापित

पहिरोका कारण दोर्दीका चार घरपरिवार विस्थापित

  • 335
    SHARES
  • पहिरोका कारण दोर्दीका चार घरपरिवार विस्थापित

    काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा पहिरोका कारण चार घरपरिवार विस्थापित भएका छन् ।

    बस्तीमाथिबाट आएको पहिरोले ढोडेनीका लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको विस्थापित भएको स्थानीय लालबहादुर गुरुङले बताए ।

    उनका अनुसार पहिरोले गाउँका ६ घरसमेत उच्च जोखिममा परेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij