Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विस्फोटमा परी कोलम्बियामा ८ प्रहरीको मृत्यु

विस्फोटमा परी कोलम्बियामा ८ प्रहरीको मृत्यु

  • 352
    SHARES
  • विस्फोटमा परी कोलम्बियामा ८ प्रहरीको मृत्यु

    एजेन्सी । दक्षिणपश्चिमी कोलम्बियामा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा ८ प्रहरी अधिकारीको मृत्यु भएको छ ।

    आक्रमणको राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन् ।

    ‘आठ प्रहरीको ज्यान जाने गरि भएको हमलाको निन्दा गर्छु ।’ राष्ट्रपति पेट्रोले भनेका छन् ।

    हुइला विभागको एक ग्रामीण क्षेत्रमा उक्त हमला भएको थियो ।

    आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन् । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि बढाउन थालेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij