वेबटिभी खबर
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको तेस्रो दिनको बयान सुरु भएको छ ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि सिंहदरबारस्थित कार्यालयमा जबराको बयान थालेको हो ।
जबराले दुई पटक बयान दिइसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij