Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

चेल्सीले शीर्ष स्थानको सिटीलाई हरायो  

चेल्सीले शीर्ष स्थानको सिटीलाई हरायो  

  • 542
    SHARES
  • चेल्सीले शीर्ष स्थानको सिटीलाई हरायो  

    काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ ।गएराति भएको खेलमा चेल्सीले सिटीलाई २-१ गोलले हरायो ।

    images

    ४४ औं मिनेटमा सिटीका रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि ६३ मिनेटमा हाकिम जेइच र इन्जुरी समयको अन्तिम मिनेटमा मार्कुस एलोन्सोले गोल गरेर टिमलाई जिताए ।

    जितसँगै चेल्सी ६४ अंकका साथ तेस्रो स्थानमा पुगेको छ । सिटी ८० अंकसहित शीर्ष स्थानमा छ । गएराति नै भएका खेलमा लिड्सले टोटनह्यामलाई ३-१ गोलले, क्रिस्टल प्यालेसले सेफिल्डलाई २-० ले र लिभरपुरले साउथ ह्याम्प्ट्नलाई २-० गोलले हराएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology