Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेस, एमाले र जसपाका दर्जनौं नेता तथा कार्यकर्ता नेसपामा प्रवेश

कांग्रेस, एमाले र जसपाका दर्जनौं नेता तथा कार्यकर्ता नेसपामा प्रवेश

  • 1.0K
    SHARES
  • कांग्रेस, एमाले र जसपाका दर्जनौं नेता तथा कार्यकर्ता नेसपामा प्रवेश

    काठमाडौं । चुनावको मुखमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का दर्जनौं नेता तथा कार्यकर्ता नेपाल समाजवादी पार्टी (नेसपा) मा प्रवेश गरेका छन् ।

    नेसपा सुदूरपश्चिम प्रदेश समितिले कैलालीको धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा उक्त दलका नेता तथा कार्यकर्ता नेसपामा प्रवेश गरेका हुन् ।

    उनीहरूलाई नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई,  सहअध्यक्ष गोविन्द चौधरी, उपाध्यक्ष दुर्गा सोब, प्रदेश इन्चार्ज डा.जनक शाह, प्रदेश अध्यक्ष मिनराज बडू लगायतले स्वागत गरे ।

    कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले सबैलाई शिक्षा, स्वास्थ्यको आवश्यकता र प्राथमिकताको आधारमा सबैलाई अवसर प्रदान गरेर मात्र समाजवादको आधार तयार गर्नुपर्ने बताए ।

    nesapa (1).jpg
     
    nesapa (5).jpg
     
    nesapa (6).jpg
     
    nesapa (4).jpg
     
    nesapa (2).jpg

    नियम मान्ने बाबुराम, नियम मिच्ने जीवनराम नियम मान्ने बाबुराम, नियम मिच्ने जीवनराम

    गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई  [अन्तर्वार्ता] गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई  [अन्तर्वार्ता]

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij