Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको कार्यक्रममा ५१ जनाले रक्तदान गरे

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको कार्यक्रममा ५१ जनाले रक्तदान गरे

  • 368
    SHARES
  • कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको कार्यक्रममा ५१ जनाले रक्तदान गरे

    काठमाडौं । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।

    निजामति सेवा दिवस २०७९ को अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको हो ।

    सन्धिखर्क-१ मा रहेको केन्द्रको कार्यालय अगाडि गरिएको रक्तदानमा प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणको सहभागीता थियो ।

    केन्द्रले दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता, चेस प्रतियोगिता लगायतका खेलहरू पनि सञ्चालन गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij