Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मधुवन गोधूलिको साथी साहित्यिक समूहले ‘गोधूलिमा गजल’ कार्यक्रम आयोजना गर्दै

मधुवन गोधूलिको साथी साहित्यिक समूहले ‘गोधूलिमा गजल’ कार्यक्रम आयोजना गर्दै

  • 612
    SHARES
  • मधुवन गोधूलिको साथी साहित्यिक समूहले ‘गोधूलिमा गजल’ कार्यक्रम आयोजना गर्दै

    काठमाडौं । मधुवन गोधूलिको साथी साहित्यिक समूहले गजल कार्यक्रम आयोजना गर्ने भएको छ ।

    images

    विभिन्न अनलाइन कार्यक्रम गर्दै आएको यो समूहले भौतिक रूपमा ‘गोधूलिमा गजल’ नामक कार्यक्रम आयोजना गर्न लागेको हो ।

    उक्त कार्यक्रमलाई भौगोलिक रूपमा पनि समावेशी बनाउने प्रयास गरिएको छ ।

    कार्यक्रममा धनकुटाका ईश्वर दाहाल, धादिङकी बिमला दाहाल र दाङका बसन्त ओलीले प्रस्तुति दिने छन् ।

    कार्यक्रम आगामी २५ गते काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा हुने जनाइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology