Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राष्ट्रिय सभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी

राष्ट्रिय सभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी

  • 435
    SHARES
  • राष्ट्रिय सभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी

    काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत ४ वटा विषयगत समितिमा चार जनाकै उम्मेदवारी परेको छ ।

    राष्ट्रियसभा नियमावली-२०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित ४ वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

    जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा.बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका हुन् ।

    umm.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij