Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक

आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक

  • 138
    SHARES
  • आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक

    काठमाडौं । एप्पलले बुधबार आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ ।

    कम्पनीले ‘फार आउट’ प्रदर्शनी कार्यक्रम आयोजना गर्दै नयाँ सिरिज सार्वजनिक गरेको हो । कम्पनीले आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स सार्वजनिक गरेको छ ।

    जसमा ६ दशमलव १ इन्चको स्क्रिन भएको आईफोन १४ र ६ दशमलव ७ इन्चको स्क्रिनसहितको आईफोन १४ प्लस सार्वजनिक भएको छ । 

    आईफोन १४ को मूल्य ७९९ डलरबाट सुरु हुनेछ । यो गतवर्षको आईफोन १३ कै मूल्य बराबर हो । आईफोन १४ प्लस मोडेलको मूल्य ८९९ डलरबाट सुरु हुनेछ ।

  • सम्बन्धित विषय:

  • # आईफोन

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology