Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरले चलायो डोजर

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरले चलायो डोजर

  • 360
    SHARES
  • पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरले चलायो डोजर

    पोखरा । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ।

    २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको हो ।

    तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो। हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो ।

    महानगरले आर्ट ग्यालरी हटाएको स्थानमा पार्किङ बनाउने भएको छ। 

    फोटो र चित्र नै प्रदर्शन गर्ने उद्देश्यले बनाइएको भवन पोखरा आर्ट ग्यालरीबाहेक अन्यत्र छैनन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij