Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

युरोपा लिग : म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

युरोपा लिग : म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

  • 292
    SHARES
  • युरोपा लिग : म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

    काठमाडौं । युरोपा लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको छ ।

    बिहीबार राति ओल्ड ट्राफोर्डमा सोसिडाडको जितमा ब्राइस मेन्डिसले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

    जितसंगै सोसिडाडले ३ अंक जोडेको छ। बिना कुनै अंक युनाइटेड तेस्रो स्थानमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij