वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ । यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ ।
३५ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता शेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको मूल्य बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij