Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमाले सांसदलाई ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमाले सांसदलाई ह्वीप

  • 862
    SHARES
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमाले सांसदलाई ह्वीप

    काठमाडौं । सोमबार हुन गइरहेको प्रतिनिधिसभा अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

    images

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेका हुन् ।

    कोरोना भाइरस संक्रमणका कारण प्रतिकूल अवस्था उत्पन्न भएकोले संसदीय दलको बैठक बस्न नसके पनि प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईले सांसदहरूलाई पठाएको पत्रमा भनिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology