Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

वेस्ट ब्रुम पर्‍यो पाँचौंपटक रेलिगेसनमा

वेस्ट ब्रुम पर्‍यो पाँचौंपटक रेलिगेसनमा

  • 533
    SHARES
  • वेस्ट ब्रुम पर्‍यो पाँचौंपटक रेलिगेसनमा

    काठमाडौं । आर्सनलबाट ३-१ ले पराजित भएपछि वेस्ट ब्रुम इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । जितले आर्सनलको अर्को सिजन युरोपमा खेल्ने झिनो सम्भवना भने कायम रह्यो ।

    images

    वेस्ट ब्रुम प्रिमियर लिगबाट रेलिगेनसमा परेको यो पाँचौं पल्ट हो । लिगमा तीन चरणको खेल खेल्न बाँकी छँदा वेस्ट ब्रुम सुरक्षित स्थानबाट १० अंकले पछाडि परेको हो ।

    यस्तै, एभरटनले वेस्ट ह्यामलाई १-० ले हराएर आफ्नो युरोपेली सम्भावना फेरि जीवन्त पारेको छ । यसअघि म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २-१ ले हराएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology