Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

देशका विभिन्न स्थानमा वर्षा 

देशका विभिन्न स्थानमा वर्षा 

  • 742
    SHARES
  • देशका विभिन्न स्थानमा वर्षा 

    काठमाडौं । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चचिमका भू-भागका थेरै स्थानमा मेघगर्जनसहित वर्षा भई रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

    पश्चिमी न्यून चापीय प्रणाली, पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभाव कायमै रहकाले दिउँसो पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij