Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मुस्ताङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मुस्ताङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

  • 430
    SHARES
  • मुस्ताङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-४ तल्लो घाँसामा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु गएको छ । मृत्यु हुनेमा कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।

    मुस्ताङबाट स्याउ बोकेर पोखराका लागि छुटेको ग १ ख ४१७७ नम्बरको ट्रक बुधबार दिउँसो ३ बजे बेनी-जोमसोम सडकको घाँसामा ब्रेक फेल हुँदा भित्तामा ठाेकिएर सडकमा पल्टिँदा चालकको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ ।

    ज्यान गुमाउने चालक सोलुखुम्बु जिल्ला सल्लेरीका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij