Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

केन्द्रले माग्याे शिक्षक–कर्मचारीकाे तथ्यांक 

केन्द्रले माग्याे शिक्षक–कर्मचारीकाे तथ्यांक 

  • 11.2K
    SHARES
  • केन्द्रले माग्याे शिक्षक–कर्मचारीकाे तथ्यांक 

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाले विशेष शिक्षा परिषद्बाट तलबभत्ता खाने शिक्षक, कर्मचारी र विद्यार्थीको तथ्यांक पठाउने निर्देशन दिएको छ ।

    images

    विशेष तथा एकीकृत विद्यालयमा नियुक्त भई कार्यरत शिक्षक तथा कर्मचारीको वृतिविकासका सम्भावनाहरू खोजी गर्नका लागि सम्बन्धित सत्यापन गर्नका लागि विवरण पठाउन केन्द्रले निर्देशन दिएको हो ।

    कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीको यथार्थ विवरण पठाउन स्थानीय तहबाट प्रमाणित गराई असोज ४ गतेभित्र समावेशी शिक्षा शाखामा अनिवार्य रूपमा केन्द्रमा आइपुग्ने गरी पठाउन भनिएकाे छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology